भोजपुरमा बाँदरले घरपालुवा चौपायामाथि कर’णी गर्न थालेपछि…

Taja Khabar Daily/ काठमाडौ। माओवादी भोजपुर समन्वय समितिले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। बाँदर आतंकका कारण उर्वर जमिनसमेत बाँझो छाड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु पलायन हुने क्रम बढेको माओवादीको भनाइ छ। आमकिसानको समस्यालाई मध्यजनर गर्दै तत्काल बाँदर नियन्त्रण गर्नुपर्ने उनीहरुको माग छ। ‘बाँदर आतंकको कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु […]

Continue Reading

नेपाली रुपियाँसँग कमजोर बन्दै भारु, नेरु १००० बराबर भारु १०००

Taja Khabar Daily/ दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड ९सरिया०, सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोधे, “तपाईंसँग भारु छ कि नेरु” धामीले भारु भएको बताउने बित्तिकै बिक्रेताले […]

Continue Reading

खुसीको खबर: अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर ‘सर्वोत्कृष्ट’, जित्याे अवार्ड

Taja Khabar Daily/ काठमाण्डाै। अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेकाे छ। चीनको चीन चिया मार्केटिङ सङ्घले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड जितेका राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। बोर्डले नेपालमा उत्पादित […]

Continue Reading

बैंकको धितो: २ करोडको जग्गा ८० लाखमा पनि बिक्दैन

Taja Khabar Daily/ काठमाडौ। पछिल्लो समय बैंक तथा वित्तिय संस्था एक किसिमको दबाबमा छन्। बैंकहरुले निक्षेप नपाउँदा ऋण लगानी गर्न सकेका छैनन् भने लगानी भइसकेको कर्जा पनि असुल हुने ठेगान छैन। कर्जा लगानी गर्दा बैंकहरुले धितो राखेका हुन्छन्। ऋणीले ऋणको सावाँ ब्याज नतिरेपछि बैंकहरुले धितोलाई लिलाम गर्ने प्रक्रिया अगाडि बढाउँछन्। अहिले अधिकांश बैंक तथा वित्तीय […]

Continue Reading

तीन महिने गर्भवती थिइन पोखरा दुर्घटनामा परेकी रसियन सुन्दरी, मृत्युअघि खिचेका ती अन्तिम तस्वीरहरु (फोटो फिचर)

Taja Khabar Daily/ काठमाडौ। तीन महिने गर्भवती थिइन पोखरा दुर्घटनामा परेकी रसियन सुन्दरी, मृत्युअघि खिचेका ती अन्तिम तस्वीरहरु (फोटो फिचर) केही दिन अगाडी पोखरामा भएको यति एयरलाइन्सको विमानमा सवार १५ विदेशी नागरिकमध्ये एलेना बान्दुरो नाम गरेकी महिला अघिल्लो दिन मात्र नेपाल आइपुगेको खुलेको छ। पासपोर्ट नम्बर ७६४८१२८८७ भएकी ती महिलाले सामाजिक सञ्जालमा एक स्टोरी पोष्ट […]

Continue Reading

विमानस्थलका हाकिम पक्राउ: साथमा भेटियो ५ लाख नगद सहित पाँच बोतल ब्ल्याक लेवल, एक बोतल डबल ब्ल्याक लेवल र ४ थान मोबाइल

Taja Khabar Daily/ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय गौचरमा आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका नवौं तहका पूर्णप्रसाद चुडाललाई अख्तियार टोलीले घुससहित पक्राउ गर्‍यो। झापा बाह्रदशी गाउँपालिका–६ का स्थायी बासिन्दा ५१ वर्षीय चुडालमाथि अनुसन्धान जारी छ। तर, उनले लिने घुस र त्यसको प्रवृत्ति भने रोचक देखिएको छ ।विमानस्थलको आन्तरिक […]

Continue Reading

यीनै हुन् सुर्खेतको गाडी दुर्घटनामा ज्यान गुमाउने स्वास्थ्यकर्मीहरू, एकै गाडीमा थिए सँगै पढेका पाँच साथी, चारजनाले गुमाए ज्यान

Taja Khabar Daily/ काठमाडौ। शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने समीक्षा गोष्ठी आयोजना गरेको थियो । गोष्ठीमा भाग लिन आएका थिए, दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही, भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही, डुङ्गेश्वर गाउँपालिका–३ का ३३ वर्षीय दीपेन्द्रजंग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी। उनीहरु […]

Continue Reading

प्लेन चढेर काठमाडौंबाट पोखरा जान छोडे यात्रु, एयर होस्टेज भन्छन्, जागिर धरापमा भयो, घर न घाट होला जस्तो छ

Taja Khabar Daily/ काठमाडौ। प्लेन चढेर काठमाडौंबाट पोखरा जान छोडे हवाई यात्रु, माघे संक्रान्तिका दिन पोखरामा यती एयरलाइन्सको जहाज दु’ र्घटना भएपछि काठमाडौंबाट पोखरा जाने हवाई यात्रु ५० प्रतिशतले घटेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सामान्य अवस्थामा काठमाडौंबाट पोखरा जाने हवाई यात्रु दैनिक २ हजार ३ सयहाराहारी हुने गर्थे। तर, यतीको जहाज माघ १ मा […]

Continue Reading

बिहानै आयो सोच्नै नसकिने खबर, शोकमा डुब्यो पुरै दुनिया दुखि र गरिबका माझ रमाउने बाबुराम भट्टराईको हत्या

Taja Khabar Daily/ काठमाडौ। खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र भट्टराइको शव भेटिएको हो। उनको ह त्या भएको आशंका उनका आफन्त र परिवारजनले गरेका छन्। १२ दिनदेखि हराइरहेका केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा […]

Continue Reading

डा. सन्दुक रुइतलाई रु. १३ करोड ८ लाखको इसा अवार्ड भन्छन्, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई आत्मसम्मानलाई मिल्यो

Taja Khabar Daily/ काठमाडौ। नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्। बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ। बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ […]

Continue Reading