राजाको पालामा समेत बोल्न दिईन्थ्यो, तर प्रचण्डको आगाडी बोल्न खोज्दा सास फेर्न नसक्ने गरि मुख थुनियो (भिडियो सहित)
Taja Khabar Daily/ काठमाडौ। मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा नेपालको तीन दशक लामो लोकतान्त्रिक यात्रामा कहिल्यै नदेखिएको दृश्य देखियो। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना युवालाई नियन्त्रणमा लिँदा प्रहरीले उनीहरूलाई सासै फेर्न मुस्किल हुने गरी नाक-मुख थुनिदियो। दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको […]
Continue Reading